सामग्रीमा जानुहोस्

शरतसिंह भण्डारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शरतसिंह भण्डारी एक नेपाली राजनीतिज्ञ हुन्।[१] वि.सं. २०४३ देखि उनि हालसम्म विभिन्न मन्त्रिपरिषदमा २० पटक राज्यमन्त्री र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।[२][३] पछिल्लो पटक उनी दोस्रो ओली मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए।[४][५] यस अघि उनी बाबुराम भट्टराईको मन्त्रिपरिषदमा उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेसको तर्फबाट आम निर्वाचन २०५६ मा व्यवस्थापिका संसदमा निर्वाचित भएका थिए।[६] नेपाली कांग्रेस विभाजित हुँदा भण्डारी नेपाली कांग्रेस (लोकतान्त्रिक)को पक्षमा गएका थिए। हाल उनी जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन्।[७]

निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]
निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
राष्ट्रिय पञ्चायत निर्वाचन, २०३८ वि.सं. २०३८ महोत्तरी विजयी [८]
राष्ट्रिय पञ्चायत निर्वाचन, २०४३ वि.सं. २०४३ महोत्तरी विजयी [९]
आम निर्वाचन २०४८ वि.सं. २०४९ महोत्तरी ५ पराजित ९,४५९ राष्ट्रिय प्रजातन्त्र पार्टी [१०]
आम निर्वाचन २०५१ वि.सं. २०५१ महोत्तरी ४ विजयी ११,३९५ स्वतन्त्र [११]
आम निर्वाचन २०५६ वि.सं. २०५६ महोत्तरी ३ विजयी २०,४८६ नेपाली कांग्रेस [१२][१३]
संविधानसभा निर्वाचन, २०६४ वि.सं. २०६४ महोत्तरी ६ पराजित १२,१९४ मधेशी जनअधिकार फोरम [१४]
संविधानसभा निर्वाचन २०७० वि.सं. २०७० महोत्तरी १ पराजित ७,०४९ राष्ट्रिय मधेश समाजवादी पार्टी [१५]
महोत्तरी ६ पराजित ६,६६० राष्ट्रिय मधेश समाजवादी पार्टी [१५]
प्रतिनिधिसभा निर्वाचन, २०७४ वि.सं. २०७४ महोत्तरी २ विजयी ३०,७२२ राष्ट्रिय जनता पार्टी नेपाल [१६][१७]

मन्त्री यात्रा

[सम्पादन गर्नुहोस्]

मन्त्री यात्रा[१८]

वर्ष बिभाग प्रधानमन्त्री मन्त्रिपरिषद्
०४३ असार २
२०४४ फागुन पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री मरिचमान सिंह श्रेष्ठ
०४५ कात्तिक वाणिज्य राज्यमन्त्री मरिचमान सिंह श्रेष्ठ
०५२ मंसिर बिना विभागीय राज्यमन्त्री शेरबहादुर देउवा
०५३ पुस २४ बिनाविभागीय मन्त्री शेरबहादुर देउवा
०५४ असोज युवा, खेलकूद तथा संस्कृति सूर्यबहादुर थापा
०५६ जेठ युवा, खेलकूद तथा संस्कृति मन्त्री कृष्णप्रसाद भट्टराई दक्षिणी एसियाली खेलकूद प्रतियोगिता सम्पन्न
०५६ फागुन स्वास्थ मन्त्री कृष्णप्रसाद भट्टराई
०५८ साउन स्वास्थ शेरबहादुर देउवा
०६६ जेठ पर्यटन तथा नागरिक उड्डयन मन्त्री माधवकुमार नेपाल
०६८ भदौ रक्षा बाबुराम भट्टराई तराई मधेसका युवाको नेपाली सेनामा सामूहिक प्रवेश नभए तराई टुक्रिने अभिव्यक्ति दिएपछि उनले पदबाट राजीनामा दिए
२०७८ जेठ उर्जा मन्त्रालय केपी शर्मा ओली दोस्रो ओली मन्त्रिपरिषद्
०७९ चैत श्रम तथा सामाजिक सुरक्षा पुष्पकमल दाहाल तेस्रो दाहाल मन्त्रिपरिषद्
२०८१ असार श्रम तथा सामाजिक सुरक्षा केपी शर्मा ओली चौथो ओली मन्त्रिपरिषद्

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "महोत्तरी-२ बाट विजयी शरतसिंह भण्डारी को हुन्?", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  2. "महतो पाँचौं पटकमा उपप्रधानमन्त्री, भण्डारी १५औं पटक पनि मन्त्री", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  3. "जसपाका मन्त्रीको जीवनी : पूर्वप्रधानपञ्चदेखि बद्री मण्डल र विजय गच्छदारका कार्यकर्तासम्म !", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  4. "PM Oli reshuffles cabinet; inducts 8 new faces", खबरहब (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  5. "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  6. Election Commission of Nepal वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १२, २००६ मिति
  7. "जसपाबाट को-को बन्दै छन् मन्त्री?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  8. "राष्ट्रिय पंचायत सदस्यको नामावली प्रकाशित", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-१२-१४ 
  9. "निमित्त निर्वाचन आयोगले सूचना प्रकाशन", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-१२-१४ 
  10. "Election 1991 constituency results", नेपाल रिसर्च (pdf) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३० 
  11. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  12. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-२३ 
  13. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  14. "२०६४ निर्वाचन परिणाम", नेपाल निर्वाचन आयोग (pdf) (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१ 
  15. १५.० १५.१ "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ 
  16. "२०७० मा हारेका राजपा अध्यक्ष मण्डलका ५ नेता संसद फर्किए", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  17. "चर्चित निर्वाचन क्षेत्र : महोत्तरीमा कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाइँ", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  18. संवाददाता, कान्तिपुर (असार ३१, २०८१), "शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै, मन्त्री बन्दै", कान्तिपुर