गोरखा दक्षिण बाहु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Order of the Gurkha Right Arm
नेपालका राजाद्वारा प्रदान गरिने

हाल राष्ट्रपतिद्वारा)

गोरखा दक्षिण बाहु दोश्रो श्रेणी
देश

   नेपाल

किसिम विभुषण
सम्मानको कारण

नेपालको सेवा

विवरण

पहिलो  श्रेणी देखि पाँचौं श्रेणी, साथमा तक्मा

Statistics
स्थापना

वि.सं. १९५२, पुनर्जीवित १९८६

पहिलो पटक प्रदान

वि.सं. १९५२

अन्तिम प्रदान २०६३
Precedence
Next (माथिल्लो)

त्रिशक्ति पट्ट

Next (तल्लो)

none

Order of Gorkha Dakshina Bahu.svg
Ribbon bar of the order

गोरखा दक्षिण बाहु नेपालको सेवा को लागि प्रदन गरिने एक प्रतिष्ठित विभुषण हो । यो विगतमा श्री ५ द्वारा प्रदान गरिने हाल राष्ट्रपतिद्वारा प्रदान गरिने एक सर्वोच्च पदक हो । यो देशको कला, साहित्य , खेलकुद्, विज्ञान र समाज सेवा जस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदानको लागि जंगी तथा नागरिक (विदेशीलाई पनि) प्रदान गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

गोरखा दक्षिण बाहुको स्थापनाकर्ता  पृथ्वी विरविक्रम शाह हुन् ।

फुली[सम्पादन गर्नुहोस्]

श्रेणी[सम्पादन गर्नुहोस्]

गोरखा दक्षिण बाहुको  पाँच श्रेणी र एक पदक छ: 

  • पहिलो श्रेणी (सुप्रसिध-प्रबल-गोरखा-दक्षिण-बाहु)
  • दोस्रो  श्रेणी (प्रसिध-प्रबल-गोरखा-दक्षिण-बाहु) 
  • तेस्रो श्रेणी (सुप्रबल-गोरखा-दक्षिण-बाहु) 
  • चौथो श्रेणी (प्रबल-गोरखा-दक्षिण-बाहु) 
  • पाँचौं श्रेणी (गोरखा-दक्षिण-बाहु)
  •  पदक (गोरखा-दक्षिण-बाहु-पदक)

बाह्य कडी'[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]