सामग्रीमा जानुहोस्

त्रिशक्ति पट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Tri Shakti Patta AEAColl.jpg
त्रिशक्ति पट्ट
त्रिशक्ति पट्ट

त्रिशक्ति पट्ट नेपालको विभूषण हो। यस पदकलाई पहिलो पटक विक्रम सम्वत २००१ मा राजा त्रिभुवन बिर बिक्रम शाह देव द्वारा स्थापित गरिएको थियो। नेपालमा राजतन्त्र अन्त्य भएसँगै २०६५मा यो पनि समाप्ति गरियो।


त्रिशक्ति पट्ट को पाँच श्रेणी र एक पदक छ:

  • पहिलो श्रेणी: ज्योतिर्मय सुबिख्यात त्रिशक्ति पट्ट
  • दोस्रो श्रेणी: सुबिख्यात त्रिशक्ति पट्ट
  • तेस्रो श्रेणी: बिख्यात त्रिशक्ति पट्ट
  • चौथो श्रेणी: प्रख्यात त्रिशक्ति पट्ट
  • पाँचौं श्रेणी:त्रिशक्ति पट्ट
  • पदक: त्रिशक्ति पट्ट पदक