सामग्रीमा जानुहोस्

राष्ट्रिय पञ्चायत निर्वाचन, २०४३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०४३ वैशाख २९ मा नेपालमा राष्ट्रिय पञ्चायतका सदस्यहरूको निर्वाचनका लागि आम निर्वाचन भएको थियो। त्यतिबेला राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएकाले सबै १ हजार ५ सय ४८ जना स्वतन्त्र उम्मेदवार थिए। निर्वाचनमा ६०.३% मत खसेको थियोे।[१]

नतिजा[सम्पादन गर्नुहोस्]

दलमत%सिट
स्वतन्त्र५,१९७,९५३१००११२
मनोनीत२८
जम्मा५,१९७,९५३१००१४०
वैध मतहरू५,१९७,९५३९५.२८
अवैध/रिक्त मतहरू२५७,७१९४.७२
जम्मा मत५,४५५,६७२१००
दर्ता भएका मतदाता/मतदान९,०४४,९६६६०.३२
स्रोत: Nohlen et al. IPU

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dieter Nohlen, Florian Grotz & Christof Hartmann (2001) Elections in Asia: A data handbook, Volume I, p634 आइएसबिएन ०-१९-९२४९५८-X