संविधान सभा निर्वाचन २०७०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संविधान सभा निर्वाचन २०७०

← २०६४ विसं २०७० मंसिर ४ गते (१९ नोभेम्बर २०१३) २०७४ →

नेपालको संविधान सभाको ५७५ सिट (६०१ मध्ये)
३०१ बहुमतका लागि आवश्यक सिट
 
नेता सुशील कोइराला झलनाथ खनाल पुष्पकमल दाहाल
दल नेपाली कांग्रेस नेकपा एमाले एकीकृत नेकपा माओवादी
नेताको सिट बाँके - १, चितवन - ४ इलाम - १. सर्लाही -४ काठमाडौँ- १०, सिरहा - ५
अघिल्लो निर्वाचन ११५ सिट १०८ सिट २२९ सिट

पदग्राही प्रधानमन्त्री

खिलराज रेग्मी
स्वतन्त्र (राजनीतिज्ञहरू)



संविधान सभा निर्वाचन २०७० नेपालको इतिहासमा दोस्रो पटक भएको दोस्रो संविधान सभा निर्वाचन हो । यो निर्वाचनमा २०७० मंसीर ४ गते विहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म मतदान भएको थियो।

संविधानसभा निर्वाचन २०७० सम्बन्धी केही तथ्य[सम्पादन गर्नुहोस्]

  • मिति -वि.सं २०७० मंसीर ४ गते
  • कुल मतदाताः १ करोड २१ लाख ४७ हजार ८ सय ६५
  • महिला मतदाता संख्याः ६१ लाख ६६ हजार ८ सय २९ (५० दशमलव ७६ प्रतिशत)
  • पुरुष मतदाता संख्याः ५९ लाख ८० हजार ८ सय ८१ (४९ दशमलव ३३ प्रतिशत)
  • तेस्रो लिङ्गी मतदाता संख्याः १ सय ५५
  • कुल मतदान स्थलः १० हजार १३
  • मतदान केन्द्रः १८ हजार ४ सय ५६
  • अस्थायी मतदान केन्द्रः ३३६
  • परिचालन हुने कर्मचारीः करिब १ लाख २५ हजार ८ सय ५८
  • स्वयंसेवकः ८८ हजार ९ सय ४४
  • परिचालन हुने सुरक्षाकर्मीः करिब २ लाख १० हजार (म्यादी प्रहरीसमेत)
  • राष्ट्रिय पर्यवेक्षकः २२ हजार ५ सय २४ (जिल्लाबाट परिचयपत्र लिएकाबाहेक)
  • अन्तर्राष्ट्रिय पर्यवेक्षकः २३५
  • निर्वाचनको कुल खर्चः ७ अर्ब ७५ करोड ।
  • प्रत्यक्ष तर्फ जम्मा सिट संख्याः २४०
  • कुल उम्मेदवार संख्याः १६ हजार ८ सय ३६
  • प्रत्यक्ष निर्वाचन प्रणालीतर्फः ६ हजार १ सय २७
  • महिला उम्मेदवारः ६ सय ६७ (१०.८९ प्रतिशत)
  • समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट संख्याः ३३५
  • उम्मेद्वार संख्याः १० हजार ७ सय ९
  • महिला उम्मेदवारः ५ हजार २ सय ९१ (४९.४१ प्रतिशत)
  • तेस्रो लिङ्गी उम्मेद्वारः १ [१]

परिणाम[सम्पादन गर्नुहोस्]

राजनीतिक दल प्रत्यक्ष समानुपातिक मनोनीत जम्मा
सिट संख्या
+/–
प्राप्त मत % सिट प्राप्त मत % सिट
नेपाली कांग्रेस २,६९४,९८३ २९.८० १०५ २,४१८,३७० २५.५५ ९१ १० २०६ वृद्धि९१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) २,४९२,०९० २७.५५ ९१ २,२३९,६०९ २३.६६ ८४ १८४ वृद्धि७६
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) १,६०९,१४५ १७.७९ २६ १,४३९,७२६ १५.२१ ५४ ८३ ह्रास१५४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २५२,५७९ २.७९ ६३०,६९७ ६.६६ २४ २४ वृद्धि२०
मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) २८३,४६८ ३.१३ २७४,९८७ २.९१ १० १४ वृद्धि१४
राष्ट्रिय प्रजातन्त्र पार्टी २३८,३१३ २.६३ २६०,२३४ २.७५ १० १३ वृद्धि
मधेशी जनअधिकार फोरम नेपाल २०६,११० २.२८ २१४,३१९ २.२६ १० ह्रास४४
तराई–मधेश लोकतान्त्रिक पार्टी १७१,८८९ १.९० १८१,१४० १.९१ ११ ह्रास१०
सद्भावना पार्टी १४०,९३० १.५६ १३३,२७१ १.४१ ह्रास
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)(२००२) ९८,०९१ १.०८ १३०,३०० १.३८ ह्रास
सङ्घीय समाजवादी पार्टी नेपाल १०८,६८३ १.२० १२१,२७४ १.२८ वृद्धि
राष्ट्रिय जनमोर्चा ६६,६६६ ०.७४ ९२,३८७ ०.९८ ह्रास
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) २४,८०८ ०.२७ ९१,९९७ ०.९७ ह्रास
राष्ट्रिय मधेश समाजवादी पार्टी ७६,३९२ ०.८४ ७९,५०८ ०.८४ वृद्धि
नेपाल मजदुर किसान पार्टी ५४,३२३ ०.६० ६६,७७८ ०.७१ ह्रास
राष्ट्रिय जनमुक्ति पार्टी ३९,३५२ ०.४४ ६३,८३४ ०.६७ Steady
तराई मधेश सद्भावना पार्टी नेपाल ६५,०४७ ०.७२ ६२,७४६ ०.६६ वृद्धि
थरुहट तराई पार्टी नेपाल ३८,९७२ ०.४३ ६२,५२६ ०.६६ वृद्धि
नेपाल परिवार दल १४,५४६ ०.१६ ५१,८२३ ०.५५ वृद्धि
दलित जनजाति पार्टी ३३,५०८ ०.३७ ४८,८०२ ०.५२ वृद्धि
अखण्ड नेपाल पार्टी १२,५९० ०.१४ ३६,८८३ ०.३९ वृद्धि
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) ३५,२८९ ०.३९ ३३,९८२ ०.३६ वृद्धि
नेपाली जनता दल ६,८१६ ०.०८ ३३,२०३ ०.३५ ह्रास
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल ६,४५१ ०.०७ ३०,६८६ ०.३२ वृद्धि
नेपाः राष्ट्रिय पार्टी ९,३७७ ०.१० २८,०११ ०.३० Steady
जनजागरण पार्टी नेपाल ३,५१० ०.०४ २७,३९७ ०.२९ वृद्धि
सङ्घीय सद्भावना पार्टी २०,३९५ ०.२३ २५,२१५ ०.२७ वृद्धि
मधेश समता पार्टी नेपाल ८,१३० ०.०९ २३,००१ ०.२४ वृद्धि
समाजवादी जनता पार्टी ४,६६१ ०.०५ २१,६२४ ०.२३ Steady
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ४,६२२ ०.०५ २१,१२८ ०.२२ वृद्धि
सङ्घीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल ८,९५० ०.१० १८,६३१ ०.२० Steady
नेपाल कम्युनिष्ट पार्टी ८,२९१ ०.०९ १८,१४० ०.१९ ह्रास
नेपाल युवा किसान पार्टी २,४५७ ०.०३ १६,२०४ ०.१७ Steady
नेपाल जनता पार्टी २,४४१ ०.०३ १५,६५० ०.१७ Steady
नेपाल सद्भावना पार्टी १२,५७२ ०.१४ १५,५७८ ०.१६ ह्रास
खस समावेशी राष्ट्रिय पार्टी ६,०३५ ०.०७ १५,२२५ ०.१६ Steady
तराई मधेश पहाड हिमाल एकता पार्टी २,२१२ ०.०२ १२,४६६ ०.१३ Steady
अखण्ड सुदूरपश्चिम पार्टी नेपाल ५,५४८ ०.०६ १२,३३४ ०.१३ Steady
मधेश तराई फोरम ३,६३२ ०.०४ ११,२८६ ०.१२ Steady
राष्ट्रिय स्वाभिमान पार्टी नेपाल १,५५० ०.०२ ११,२७० ०.१२ Steady
लोक दल ७४८ ०.०१ १०,९५३ ०.१२ Steady
जनता दल नेपाल ३५० ०.०० १०,६४५ ०.११ Steady
नेपाल लोकतान्त्रिक समाजवादी दल १,५५२ ०.०२ १०,३५९ ०.११ ह्रास3
जनता दल लोकतान्त्रिक पार्टी १,४७८ ०.०२ १०,०१८ ०.११ Steady
जन प्रजातान्त्रिक पार्टी १,३१८ ०.०१ ८,६४५ ०.०९ Steady
शिवसेना नेपाल ३,४७९ ०.०४ ८,४१६ ०.०९ Steady
पिछडावर्ग निषाद दलित जनजाति पार्टी २५५ ०.०० ८,३३२ ०.०९ Steady
मंगोल नेसनल अर्गनाइजेसन ४,६६९ ०.०५ ८,२१५ ०.०९ Steady
नव नेपाल निर्माण पार्टी १,३९८ ०.०२ ८,११९ ०.०९ Steady
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल २,४१० ०.०३ ७,९७५ ०.०८ ह्रास
नेपाल शान्ति क्षेत्र परिषद् ४१ ०.०० ७,७५७ ०.०८ Steady
नेपाल गणतान्त्रिक एकता पार्टी ७,१७८ ०.०८ Steady
सङ्घीय लिम्बुवान राज्य परिषद् ३,०६३ ०.०३ ७,०६३ ०.०७ Steady
विश्व सत्यवादी पार्टी १११ ०.०० ६,६६६ ०.०७ Steady
सहकारी पार्टी नेपाल ८४७ ०.०१ ६,१४१ ०.०६ Steady
राष्ट्रिय जनता दल नेपाल २,५६९ ०.०३ ६,०९७ ०.०६ Steady
शान्ति पार्टी नेपाल १,६५९ ०.०२ ६,०३२ ०.०६ Steady
सङ्घीय समावेशी समाजवादी पार्टी नेपाल ६५ ०.०० ५,९७८ ०.०६ Steady
गरीब एकता समाज पार्टी नेपाल ४२१ ०.०० ५,८५९ ०.०६ Steady
मधेशी जनअधिकार फोरम मधेश २,१९७ ०.०२ ५,८१४ ०.०६ Steady
राष्ट्रिय यथार्थवादी पार्टी नेपाल ९५३ ०.०१ ५,५०५ ०.०६ Steady
नेपालआमा पार्टी १,५४२ ०.०२ ५,४९१ ०.०६ Steady
जनता दल युनाइटेड ५२२ ०.०१ ५,३९६ ०.०६ Steady
राष्ट्रिय शिवसेना पार्टी १,९५९ ०.०२ ५,३७१ ०.०६ Steady
राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी ८६९ ०.०१ ५,३०१ ०.०६ Steady
संयुक्त राष्ट्रवादी मोर्चा नेपाल ८१२ ०.०१ ५,२२५ ०.०६ Steady
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल १६७ ०.०० ५,२१६ ०.०६ Steady
चुरेभावर लोकतान्त्रिक पार्टी ५६६ ०.०१ ५,०८५ ०.०५ Steady
नेपाल नागरिक पार्टी ६९१ ०.०१ ४,८६१ ०.०५ Steady
नेपाल लेबर पार्टी ९८२ ०.०१ ४,८३७ ०.०५ Steady
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) १,६७९ ०.०२ ४,८२४ ०.०५ Steady
राष्ट्रिय नागरिक पार्टी २९० ०.०० ४,६६८ ०.०५ Steady
चुरेभावर राष्ट्रिय पार्टी ५७७ ०.०१ ४,६५० ०.०५ Steady
नेपाल सद्भावना पार्टी (युनाइटेड) १,२८५ ०.०१ ४,५७८ ०.०५ Steady
बहुजन समाज पार्टी नेपाल ४६० ०.०० ४,५२२ ०.०५ Steady
जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स २,७५५ ०.०३ ४,३७० ०.०५ Steady
हिन्दू प्रजातान्त्रिक पार्टी नेपाल १७८ ०.०० ४,२१५ ०.०४ Steady
नयाँ नेपाल राष्ट्रिय पार्टी ५५ ०.०० ४,१४० ०.०४ Steady
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल २,१२५ ०.०२ ४,०६६ ०.०४ Steady
नेपाल समावेशी पार्टी १३१ ०.०१ ३,८८२ ०.०४ Steady
देशभक्त समाज ७०३ ०.०१ ३,८६६ ०.०४ Steady
लिम्बुवान मुक्ति मोर्चा ३९८ ०.०० ३,७४८ ०.०४ Steady
लिबरल डेमोक्रेटिक पार्टी ४०७ ०.०० ३,७२१ ०.०४ Steady
नेपाल जनसमावेशी एकता पार्टी १४२ ०.०० ३,६७४ ०.०४ Steady
नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी) ७८८ ०.०१ ३,६६१ ०.०४ Steady
जनता पार्टी नेपाल १,३५४ ०.०१ ३,५९५ ०.०४ Steady
राष्ट्रिय चुरेभावर पार्टी ४०३ ०.०० ३,४८४ ०.०४ Steady
नेपाल गौरवशाली पार्टी ११६ ०.०० ३,३८८ ०.०४ Steady
नेपाल राष्ट्रिय विकास पार्टी ५५० ०.०१ ३,३७३ ०.०४ Steady
राष्ट्रिय एकता पार्टी ७५० ०.०१ ३,३६५ ०.०४ Steady
सोसल रिपब्लिकन पार्टी ५४१ ०.०१ ३,३६० ०.०४ Steady
देशभक्त पर्यावरणीय सामाजिक मोर्चा २१७ ०.०० ३,२९३ ०.०३ Steady
युनाइटेड ग्रीन अर्गनाइजेशन ९४ ०.०० ३,२२९ ०.०३ Steady
जनमोर्चा नेपाल ८७६ ०.०१ ३,१८१ ०.०३ Steady
नेपाल राष्ट्रसेवा दल १८३ ०.०० ३,१२७ ०.०३ Steady
लोकतान्त्रिक पार्टी–नेपाल २४९ ०.०० ३,१०७ ०.०३ Steady
राष्ट्रिय जन विकास पार्टी ६७ ०.०० ३,१०२ ०.०३ Steady
मातृभूमि नेपाल दल ४४० ०.०० ३,०९९ ०.०३ Steady
नयाँ सङ्घीयता जनधारणा पार्टी ०.०० ३,००७ ०.०३ Steady
नेपाल राष्ट्रिय यातायात विकास दल १२ ०.०० २,९५२ ०.०३ Steady
राष्ट्रवादी एकता पार्टी ३९४ ०.०० २,९०५ ०.०३ Steady
लिम्बुवान मुक्ति मोर्चा नेपाल ७४१ ०.०१ २,८४४ ०.०३ Steady
नेपाल समाजवादी पार्टी (लोहियावादी) ७४३ ०.०१ २,७४३ ०.०३ Steady
सङ्घीय विकासवादी पार्टी नेपाल ०.०० २,६५२ ०.०३ Steady
राष्ट्रवादी जनता पार्टी ७६२ ०.०१ २,५०५ ०.०३ Steady
नेपाल जनभावना पार्टी २८ ०.०० २,४३९ ०.०३ Steady
नेपाल न्यायिक दल १४६ ०.०० २,३७९ ०.०३ Steady
तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी ३६ ०.०० २,३०८ ०.०२ Steady
संयुक्त जनमोर्चा १४७ ०.०० २,२२५ ०.०२ Steady
श्रमिक जनता पार्टी–नेपाल ४५ ०.०० २,०३४ ०.०२ Steady
राष्ट्रिय मधेश एकता पार्टी नेपाल ८५० ०.०१ २,०३१ ०.०२ Steady
ॐ सेना नेपाल १८ ०.०० २,०११ ०.०२ Steady
हरियाली नेपाल पार्टी २५१ ०.०० १,९२७ ०.०२ Steady
नेपाल मधेशी जनता दल (समाजवादी) ३३४ ०.०० १,९०२ ०.०२ Steady
नेपाल श्रमजिवी दल ४० ०.०० १,८९१ ०.०२ Steady
युवा शक्ति नेपाल पार्टी २२ ०.०० १,८२० ०.०२ Steady
लिग नेपाल शान्ति एकता पार्टी ४३५ ०.०० १,८१३ ०.०२ Steady
लोकतान्त्रिक जनता पार्टी नेपाल १३५ ०.०० १,७२९ ०.०२ Steady
तराई पहाड हिमाल समाज पार्टी ८१ ०.०० १,६९७ ०.०२ Steady
राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी ३४ ०.०० १,१९१ ०.०१ Steady
नेपाली जनता पार्टी ०.०० ९९६ ०.०१ Steady
गरीव जनताको क्रान्ति पार्टी ६८२ ०.०० ०.०० Steady
नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी २४७ ०.०० ७,७८१ ०.०० Steady
स्वतन्त्रहरू १०७,७६४ १.१९ वृद्धि
Total ९,०४४,९०८ १०० २४० ९,४६३,८६२ १०० ३३५ २४ ५९९
Source: निर्वाचन आयोग संबिधान सभा सदस्य निर्वाचन, २०७०पहिलो हुने निर्वाचित हुने निर्वाचनको मत गणनाको अन्तिम परिणाम, रिपब्लिका

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आज संविधानसभाको दोस्रो निर्वाचन हुँदै", aajakokhabar.com, ४ मङ्सिर २०७०, अन्तिम पहुँच ८ डिसेम्बर २०१३ [dead link]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]