सोसल रिपब्लिकन पार्टी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सोसल रिपब्लिकन पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष रामबाबु राय यादव हुन् । सोसल रिपब्लिकन पार्टीको केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह हातले समातेको मशाल थियो।[१] सोसल रिपब्लिकन पार्टीले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल २०६,११० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २१४,३१९ मत प्राप्त गरेको थियो ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०