सामग्रीमा जानुहोस्

जनता दल लोकतान्त्रिक पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनता दल लोकतान्त्रिक पार्टी नेपालको एक राजनीतिक दल हो । यो पार्टीका वर्तमान अध्यक्ष हरिनारायण कामती हुन् । जनता दल लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह चापाकल (पानीतान्ने हाते मेसिन) थियो ।[] जनता दल लोकतान्त्रिक पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १,४७८ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १०,०१८ मत प्राप्त गरेको थियो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०