नेपाल नागरिक पार्टी
Jump to navigation
Jump to search
नेपाल नागरिक पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष कृष्णहरी अधिकारी हुन्। नेपाल नागरिक पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको नयाँवानेश्वरमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह मोबाइल थियो।[१] नेपाल नागरिक पार्टीले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ६९१ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ४,८६१ मत प्राप्त गरेको थियो।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।