राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष नारायण घिमिरे हुन् । राष्ट्रिय लोकतान्त्रिक युवा पार्टीको केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको बुटवलमा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह पुतली थियो।[१] राष्ट्रिय लोकतान्त्रिक युवा पार्टीले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ३४ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १,१९१ मत प्राप्त गरेको थियो ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम". निर्वाचन आयोग. http://election.gov.np/CA2070/CAResults/reportBody.php?selectedMenu1=2&rand=1386653541. अन्तिम पहुँच मिति: २५ मंसिर २०७०.