देशभक्त समाज
Jump to navigation
Jump to search
देशभक्त समाज नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष द्रोणाचार्य अधिकारी हुन्। देशभक्त समाजको केन्द्रीय कार्यालय काठमाडौंको जमलमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह जरायो थियो।[१] देशभक्त समाजले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ७०३ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,८६६ मत प्राप्त गरेको थियो।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।