सामग्रीमा जानुहोस्

श्रमिक जनता पार्टी–नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रमिक जनता पार्टी–नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष रेशमराज न्यौपाने हुन् । श्रमिक जनता पार्टी–नेपालको केन्द्रीय कार्यालय काठमाडौंको नयाँवानेश्वरमा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह कराही थियो।[] श्रमिक जनता पार्टी–नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ४५ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,०३४ मत प्राप्त गरेको थियो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०