सामग्रीमा जानुहोस्

रमेश रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रमेश रिजाल
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
पदमा
२०७९ चैत १७  २०८० फागुन २१
राष्ट्रपतिरामचन्द्र पौडेल
पूर्वाधिकारीदामोदर भण्डारी
उतराधिकारीदामोदर भण्डारी
प्रतिनिधि सभा सदस्य
पदमा
वि.सं २०७९
पूर्वाधिकारीलक्ष्मणलाल कर्ण
निर्वाचन क्षेत्रपर्सा ४
व्यक्तिगत विवरण
जन्म (1957-03-04) ४ मार्च १९५७ (उमेर ६९)
दलनेपाली काङ्ग्रेस
दम्पतीशोभाकुमारी शर्मा
आमाबुबा
  • मेघराज उपाध्याय (बुबा)

रमेश रिजाल एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेससँग सम्बन्धित छन् र वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा, उनले पर्सा ४ निर्वाचन क्षेत्र बाट चुनाव जितेका थिएँ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पर्सा-४ मा काङ्ग्रेसका रमेश रिजाल विजयी", गोरखापत्र, अन्तिम पहुँच २०२५-०९-१२