राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय मानव अधिकार आयोग(NHRC) नेपालको एक स्वतन्त्र र स्वशासित सार्वजनिक निकाय हो । मानव अधिकार ऐन १९९७ इ.सं., २०५३ वि.सं.मा आधारीत रही यस संस्थाको सन २०००मा स्थापना भएको थियो। नेपालको अन्तरिम संबिधान २०६३ वि.सं. २००७ इ.सं.ले राष्ट्रिय मानव अधिकार आयोगलाई संबैधानिक अंङ्गको रूपमा स्थापना ग-यो र आफ्नै क्षेत्राधिकार एवं कार्यविभाजन ग-यो जसले नेपालको संवैधानिक र न्यायिक प्रणालीमा रहेर कार्य गर्दछ। नेपालमा रहि आएका संवैधानिक निकायहरू जस्तै सर्वोच्च अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, न्यायधिवक्ताको कार्यलय र अन्य निकायहरूसँग संयोजनमा रहेर यसले कार्य गर्दछ ।

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

राष्ट्रिय मानव अधिकार आयोग, नेपाल
हरिहरभवन, पुल्चोक, ललितपुर
पोष्ट बक्स नं ९१८२ काठमाडौ‌‌, नेपाल
फोन: ०१- ५०१००१५ (हन्टिङ लाईन)
फ्याक्स: ००९७७-१-५५४७९७३
इमेल: nhrc@nhrcnepal.org


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


बाह्य सूत्र[सम्पादन गर्नुहोस्]