सामग्रीमा जानुहोस्

युवा तथा खेलकुद मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युवा तथा खेलकुद मन्त्रालय
निकाय विवरण
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
वेबसाइटmoys.gov.np

युवा तथा खेलकुद मन्त्रालय नेपालको एक सरकारी मन्त्रालय हो जसको मुख्य उद्देश्य देशका युवाहरूको हकहितको संरक्षण र संवर्द्धन साथै खेलकुद क्षेत्रको समष्टिगत विकासको दिशामा कार्य गराउने रहेको छ।[१] वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारको मन्त्री सस्मित पोखरेलले सम्हाली रहेका छन्।

सङ्गठनात्मक संरचना

[सम्पादन]

युवा तथा खेलकुद मन्त्रालयले आफ्नो कामलाई सहजीकरण र कार्यान्वयन गर्न आफ्नो मातहतमा विभिन्न विभाग र उपविभागहरू गठन गरेको छ।

  • राष्ट्रिय खेलकुद परिषद
  • राष्ट्रिय युवा परिषद्
  • नेपाल स्काउट
  • युवा स्वोरोजगार कोष

युवा तथा खेलकुद मन्त्रालयका पूर्व मन्त्रीहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "पृष्ठभूमि", moys.gov.np (नेपालीमा), मूलबाट २०२१-११-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-११-१९।

बाह्य कडीहरू

[सम्पादन]