महालेखापरीक्षकको कार्यालय (नेपाल)
स्वरूप
(महालेखापरीक्षकको कार्यालयबाट अनुप्रेषित)
महालेखापरीक्षकको कार्यालय | |
प्रकार | सरकारी अड्डा |
---|---|
प्रधान कार्यालय | काठमाडौँ |
महालेखापरीक्षक | तोयम राया |
वेबसाइट | https://www.oag.gov.np/ |
लेखापरीक्षण |
---|
![]() |
Part of a series on the |
नेपालको संविधान २०७२ |
---|
![]() |
प्रस्तावना |
सन् १९५८ मा नेपालको संविधान अनुसार पहिलो महालेखापरीक्षक नियुक्तिसगै महालेखापरीक्षकको कार्यालयको स्थापना गरिएको थियो ।[१] महालेखापरीक्षकको कार्यालयले सरकारि कार्यालय, निकाय तथा सरकारि स्वामित्व वा लगानी भएको संस्थाको लेखापरीक्षण गर्ने वा लेखापरीक्षण नियुक्त गर्ने कार्य गर्दछ । महालेखापरीक्षकको कार्यहरु, अधिकार, दायित्वहरु नेपालको अन्तरिम संविधान, २०६३ मा उल्लेख गरिएको बमोजिम हुने गर्दछ ।
पूर्वमहालेखापरीक्षक
[सम्पादन गर्नुहोस्]क्र.सं. | महालेखापरीक्षक | कार्यकाल |
---|---|---|
१ | चन्द्र बहादुर थापा[२] | २०१६।३।१५ – २०२२।३।१४ |
२ | प्रेम नरसिंह प्रधान[२] | २०२२।३।१५ – २०२८।३।१४ |
३ | भिम बहादुर पाण्डे[२] | २०२९।२।८ – २०३५।२।७ |
४ | राम प्रसाद जोशी[२] | २०३५।३।१८ – २०४१।३।१७ |
५ | नरकान्त अधिकारी[२] | २०४१।४।१ – २०४७।३।३१ |
६ | मधुसुदन ढकाल[२] | २०४७।४।१ – २०४८।४।२२ |
७ | विमल राज बस्न्यात[२] | २०४८।४।२३ – २०५४।४।२२ |
८ | विष्णु बहादुर के.सी.[२] | २०५४।४।३१ – २०६०।४।३० |
९ | गहेन्द्रनाथ अधिकारी[२] | २०६०।५।११ – २०६३।९।१६ |
१० | भानु प्रसाद आचार्य[२] | २०७०।०१।२५ – २०७३।३।८ |
११ | टंकमणि शर्मा (दंगाल)[२] | २०७४।२।८ – २०८०।२।७ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ आधिकारिक बेभसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०६ मिति
- ↑ २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० "महालेखापरीक्षकको कार्यालय नेपाल", oag.gov.np, अन्तिम पहुँच २०२५-०३-०२।