नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान (ICAN)) | |
---|---|
![]() नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको लोगो | |
नारा | Purity of mind and clarity of wisdom |
स्थापना | १९९७।०१।३० |
वैधानिक स्थिति | मन्त्रिपरिषदबाट पारित भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुसार स्थापना भएको स्वशासित तथा संगठित संस्था |
उद्देश्य | लेखा तथा लेखापरीक्षण पेशाको नियमनकारी निकाय |
केन्द्रीय कार्यालय | सातदोबाटो, ललितपुर, ![]() |
कार्य क्षेत्र | नेपाल |
सदस्यहरू | ४५८८ (अप्रिल २०१८) |
विद्यार्थीहरू | ४५०० |
सदस्यका पदहरू | चार्टर्ड एकाउन्टेन्ट्स, पञ्जिकृत लेखापरीक्षक तथा फेलो चार्टर्ड एकाउन्टेन्ट्स |
आधिकारिक भाषा | अङ्ग्रेजी, नेपाली |
अध्यक्ष | सिए. युद्धराज ओली |
उपाध्यक्ष | सिए. भास्कर सिंह लाला |
कार्यकारी निर्देशक | सिए. सञ्जय सिन्हा |
परिचालक निकाय | परिषद |
आइएफएसी सदस्यता | २००३ |
वेबसाइट | www |
लेखा |
---|
![]() |
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन "नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको नियमनकारी निकाय हो । [१] यसले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दछ । यस संस्थाले चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको पहिलो विद्यार्थी सन् १९९९ मा भर्ना लिएको थियो भने सन् २००२ मा पहिलो चार्टर्ड एकाउन्टेन्ट तयार गरेको थियो । सन् २०१३ को तथ्यांक अनुसार यस संस्थाको जम्मा सदस्यहरू ६९५ चार्टर्ड एकाउन्टेन्ट्स तथा ७२७७ पञ्जिकृत अडिटर गरी जम्मा ७९७२ सदस्य रहेका छन् ।[२]
यस संस्थाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अवस्थित छ भने क्षेत्रीय कार्यालयहरू विराटनगर, बुटवल, विरगंज,नेपालगन्ज, धनगढी तथा पोखरामा रहेका छन् ।
सदस्य संख्या[सम्पादन गर्नुहोस्]
Member | Total[३] |
---|---|
चार्टर्ड एकाउन्टेन्ट्स | १३०० |
पञ्जिकृत लेखापरीक्षक - ख | २६२९ |
पञ्जिकृत लेखापरीक्षक - ग | ६३६ |
पञ्जिकृत लेखापरीक्षक - घ | १०२३ |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ [www.ican.org.np], नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आधिकारिक वेबसाइट
- ↑ [१] वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-०६ मिति, Journal September 2013.
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs named:0