नाफा नोक्सान हिसाब
Jump to navigation
Jump to search
लेखा |
---|
![]() |
नाफा नोक्सान हिसाब (अङ्ग्रेजी: Profit & Loss Account) ले संस्थाको आर्थिक वर्ष भित्रमा भएको नाफा वा नोक्सानी देखाउँदछ । [१] यस विवरणलाई अर्को शब्दमा आय विवरण (अङ्ग्रेजी: Income Statement) पनि भन्ने गरिन्छ । यस विवरणले संस्थाको वर्ष भरिमा कमाएको आय तथा गरेको खर्चको देखाउँदछ ।हामी dr तिर खचॆ वा नोक्सन भएको देखाऊ छै भने cr तिर कमाई नाफा देखाउछै। dr all expenses and losses cr. -All income and gain
नाफा नोक्सान हिसाबको नमुना[सम्पादन गर्ने]
यो लेखा सम्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो । तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मद्दत गर्न सक्नुहुन्छ ।