नगद प्रवाह विवरण
Jump to navigation
Jump to search
लेखा |
---|
![]() |
नगद प्रवाह विवरण (अङ्ग्रेजी: Statement of Cash Flow) भन्नाले बासलातको खाताहरु तथा आयमा भएको परिवर्तनको कारणले नगदमा के कसरी प्रभावहरु परेको असर देखाउँने विवरणलाई बुझिन्छ । [१] यो विवरणमा सञ्चालन, लगानी तथा वित्तीय गतिविधीहरुका कारण नगदमा परेको प्रवाहलाई विश्लेषण गर्दछ । मूलत, नगद प्रवाह विवरणमा व्यापारिक कारोवारले गर्दा संस्थामा भित्रिएको वा बाहिरिएको नगदलाई देखाउँदछ ।
यो लेखा सम्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो । तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मद्दत गर्न सक्नुहुन्छ ।