वार्षिक प्रतिवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वार्षिक प्रतिवेदन (अङ्ग्रेजी: Annual Report) भनेको कम्पनीले अघिल्लो आर्थिक वर्ष भरिमा गरेको गतिविधिहरूको विस्तृत प्रतिवेदन हो । वार्षिक प्रतिवेदनले कम्पनीको शेयरधनी तथा अन्य व्यक्तिहरूलाई कम्पनीको गतिविधि र वित्तीय कार्य सम्पादनको बारेमा जानकारी दिने हेतुले तयार गरिएको हुन्छ । नेपालमा प्रत्येक पब्लिक कम्पनी तथा एक करोड वा सो भन्दा बढी पूँजि भएको वा दश करोड कारोबार वा सो भन्दा बढी कारोबार भएको प्राइभेट कम्पनीले अनिवार्य रूपमा सञ्चालक समितिको प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन तयार गर्नु पर्दछ ।[१]

वार्षिक प्रतिवेदनमा समावेश गरिने विवरणहरु[सम्पादन गर्नुहोस्]

सामान्यतया नेपालमा तयार गरिने वार्षिक प्रतिवेदनमा देहाय बमोजिमको विवरणहरु उल्लेख गरिएको हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कम्पनी ऐन, २०६३

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]