नोक्सान
स्वरूप
लेखा |
---|
संस्थाको आम्दानी तथा खर्चको ऋणात्मक फरक भनेको नै नोक्सान (अङ्ग्रेजी: Loss) हो । यदी संस्थाको आम्दानी भन्दा आम्दानीको लागि गरिएको खर्च बढी हुन्छ भने त्यस बेला नोक्सान हुन्छ ।
यो लेखा सम्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो । तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मद्दत गर्न सक्नुहुन्छ ।