लेखापरीक्षण समिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखापरीक्षण समितिको कम्पनीको सञ्चालक समितिको सहसमितिको रूपमा कार्य गर्ने समिति हो । जसमा कम्पनीको दैनिक कार्य सञ्चालन वा व्यवस्थापनमा संलग्न नरहेको सञ्चालक अध्यक्ष रहने गरी कम्तीमा तीन सदस्यहरू रहने गर्दछ ।

कानुनी व्यवस्था[सम्पादन गर्नुहोस्]

नेपालको कम्पनी ऐन,२०६३ अनुसार ३ करोड रूपैया वा सो भन्दा बढी चुक्ता पूँजी भएको सूचीकृत कम्पनी वा नेपाल सरकारको पूर्ण स्वामित्व भएको कम्पनीले लेखापरीक्षण समिति गठन गर्नु पर्ने प्रावधान रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]