पूँजि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शेयरधनीले संस्थामा लगानी गरेको साँवा रकमलाई पूँजि (अङ्ग्रेजी: Capital) भनिन्छ । संस्थाको प्राथमिक श्रोत भनेको नै पूँजि हो र यहि रकमबाट संस्थाले आफ्नो व्यावसाय सञ्चालन गर्दछ ।

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]

थप हेर्नुहोस्[सम्पादन गर्ने]