प्रबन्धपत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रबन्धपत्र (अङ्ग्रेजी: Memorandum of Association) मा कम्पनी तथा बाहिरी व्यक्तिहरू बिचको सम्बन्धको बारेमा व्यवस्थाहरू हुने गर्दछन् । नेपाल लगायत विभिन्न मुलुकहरू जस्तै संयुक्त अधिराज्य, भारत, बङ्गलादेश, पाकिस्तानश्रीलङ्का आदिहरूमा कुनै पनि कम्पनी स्थापना हुनको लागि प्रबन्धपत्र आवश्यक पर्दछ । प्रबन्धपत्रमा कम्पनीको उद्देश, उक्त उद्देश प्राप्त गर्न गरिने कामहरू, शेयर संरचना, पूँजीसंरचना लगायत अन्य व्यवस्थाहरू हुन्छन् ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कम्पनी ऐेन, २०६३