समझदारी पत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दुई वा दुई भन्दा बढी पक्षहरू बिच भएको सहमतिहरू समावेश गरी कानुनी रूपमा बाध्य हुने गरी हस्ताक्षर सहितको कागजातलाई समझदारी पत्र (अङ्ग्रेजी: Memorandum of Understanding) भनिन्छ । यस कागजातमा कुनै साझा विषयमा समझदारीका शर्त तथा विवरणहरू उल्लेख गर्ने गरिन्छ ।