बार्षिक साधारण सभा
स्वरूप
(साधारण सभाबाट अनुप्रेषित)
कम्पनी |
---|
साधारण सभा भन्नाले संस्था वा कम्पनीको शेयर धनीको बार्षिक सभालाई जनाउँदछ । यो सभा सामान्तयता वर्षान्त पश्चात वर्षको एक पटक बस्ने गर्दछ भने यस सभाबाट शेयरधनीहरूबाट पारित हुनु पर्ने प्रस्तावहरू उपर निर्णय हुने गर्दछ ।[१] साधारण सभालाई बार्षिक साधारण सभा भनेर पनि चिनिन्छ ।
साधारण सभाको प्रकार
[सम्पादन गर्नुहोस्]- वार्षिक साधारण सभा
- विशेष साधारण सभा