संयुक्त राष्ट्र महासभा
![]() संयुक्त राष्ट्र महासभा सदन | |
स्थापना | १९४५ |
---|---|
प्रकार | प्रधान अंग |
कानुनी वैद्यता | सक्रिय |
वेबसाइट | www.un.org/ga |
संयुक्त राष्ट्रको महासभा संयुक्त राष्ट्र सङ्घको छः मुख्य अंगहरूमध्येको एक हो । यस सभाको प्रत्येक वर्ष सबै सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूका साथ सम्मेलन हुन्छ । यी प्रतिनिधिहरू माझबाट एक जनालाई अध्यक्ष छानिन्छ ।
विवरण[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा संयुक्त राष्ट्र महासभा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।