राष्ट्रपति भवन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शितल निवास
Shital Nivas.jpg
नेपालको आधिकारिक राष्ट्रपति भवन (शितल निवास)
Lua error in मोड्युल:Location_map at line 463: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्.
सामान्य विवरण
स्थानकाठमाडौँ,नेपाल
हाल भाडामा लिनेहरूनेपालका राष्ट्रपति
सम्पन्नसन् १९३४

राष्ट्रपति भवन शितल निवास नेपालका राष्ट्रपतिको आधिकारिक निवास हो । यो भवन महाराजगंज (काठमाडौँ)मा अवस्थित छ । यो भवनको निर्माण चन्द्र शम्सेर राणाले सन् १९६० मा गराएका हुन् ।[१] नेपाल सरकारले सन् २००८ जुलाई ४ मा मन्त्रीपरिषदको बैठकद्वारा शितल निवासलाई आधिकारिक रूपमा राष्ट्रपति निवास बनाउने घोषणा गरेको थियो । नेपालको वर्तमान राष्ट्रपति यसै निवासमा बसोबास गर्दै आएका छन् ।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Abiral, Krishna (२००५), Raktakunda, Kathmandu: Sajha Prakashan, पृ: 12। 
  2. "Cabinet OKs 21 CA names, Shital Niwas for prez palace", The Kathmandu Post, ४ जुलाई २००८, अन्तिम पहुँच ३० अप्रिल २०१४ 


यो पनि हेर्नुहोस[सम्पादन गर्ने]