राष्ट्रपति भवन
स्वरूप
शितल निवास | |
---|---|
Lua error in मोड्युल:Location_map at line 466: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्. | |
सामान्य विवरण | |
स्थान | काठमाडौँ,नेपाल |
हाल भाडामा लिनेहरू | नेपालको राष्ट्रपति |
सम्पन्न | सन् १९३४ |
राष्ट्रपति भवन शितल निवास नेपालको राष्ट्रपतिको आधिकारिक निवास हो । यो भवन महाराजगंज (काठमाडौँ)मा अवस्थित छ । यो भवनको निर्माण चन्द्र शम्सेर राणाले सन् १९६० मा गराएका हुन् ।[१] नेपाल सरकारले सन् २००८ जुलाई ४ मा मन्त्रीपरिषदको बैठकद्वारा शितल निवासलाई आधिकारिक रूपमा राष्ट्रपति निवास बनाउने घोषणा गरेको थियो । नेपालको वर्तमान राष्ट्रपति यसै निवासमा बसोबास गर्दै आएका छन् ।[२][३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Abiral, Krishna (२००५), Raktakunda, Kathmandu: Sajha Prakashan, पृ: 12।
- ↑ "Cabinet OKs 21 CA names, Shital Niwas for prez palace", The Kathmandu Post, ४ जुलाई २००८, अन्तिम पहुँच ३० अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१४ मिति
- ↑ दीक्षित, कमल (पौष १९, २०७१), "मजलिसको आँखा–५", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९।