मल्लाज दरबार
स्वरूप
| मल्लाज दरबार | |
|---|---|
| Lua error in मोड्युल:Location_map at line 466: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्. | |
| सामान्य विवरण | |
| स्थान | माझफाँट मल्लाज, पर्वत |
मल्लाज दरबार पर्वत जिल्लाको माझफाँट मल्लाज गाविसमा अवस्थित राणाकालिन दरबार हो। बिसं १९१८ सालमा तत्कालिन कर्णेल तेजबहादुर मल्लले मल्लाज दरबारको निर्माण गरेका थिए । [१] नेपाल सरकारको स्वमित्वमा रहेको यस दरबार मर्मत सम्भारको अभावमा खण्डहरमा परिणत भएपछि बिसं २०६९मा कर्णेल तेजबहादुर मल्लका पनाती मुकुन्दबहादुर मल्लले करिब ४०लाखको लगानिमा जिर्णोद्दार गराएका हुन्। [२]यी
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ पर्वतको ऐतिहासिक मल्लाज दरबारको जीर्णोद्धार गर्ने काम शुरु अभिलेखिकरण २०१२-१०-०१ वेब्याक मेसिनnayakhabar.com
- ↑ ऐतिहासिक मल्लाज दरबारको जीर्णोद्धार शुरु अभिलेखिकरण २०१२-११-०६ वेब्याक मेसिन, imagechannels.com