भँगेरी दरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भँगेरी दरबार
नक्सा
सामान्य विवरण
वास्तुकलाको ढाँचाप्राचीन नेपाली वास्तुकला
स्थाननगरकोट, भक्तपुर जिल्ला, नेपाल
निर्देशाङ्क२७°४२′२९″N ८५°३१′०६″E / २७.७०७९८९५°N ८५.५१८३४६२°E / 27.7079895; 85.5183462निर्देशाङ्कहरू: २७°४२′२९″N ८५°३१′०६″E / २७.७०७९८९५°N ८५.५१८३४६२°E / 27.7079895; 85.5183462
स्वामित्वनेपाल सरकार

भँगेरी दरबार भक्तपुर जिल्लाको नगरकोटमा अवस्थित राणाकालीन दरबार हो। यो दरबार भएको स्थानमा हाल नेपाली सेनाको शिक्षालय रहेको छ।[१]तत्कालीन नेपाली सेनाका प्रधान सेनापति बबर शम्शेर जङ्गबहादुर राणाले नगरकोट क्षेत्रभित्र प्राचीन नेपाली वास्तुकला शैलीमा यो दरबारको निर्माण गराएका थिए।[२]

इतिहास[सम्पादन गर्नुहोस्]


पर्यटकीय स्थल[सम्पादन गर्नुहोस्]

समुद्र सतहदेखि लगभग ७ हजार २ सय फिटको उचाइमा रहेको यो दरबार आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि आकर्षणको केन्द्र हो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पर्यटकीय क्षेत्र नगरकोट : आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र", नागरिक खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-२९ मिति
  2. "भगवान महादेव र नगरकोट डाँडाको वास्तविकता", विशाल नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१७ मिति
  3. "नुवागी", भक्तपुर मिडिया हाउस (pdf) (नेपालीमा), वि.सं. २०६९, अन्तिम पहुँच २०२०-०८-१३ [dead link]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]