राष्ट्रपति भवन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शितल निवास
Shital Nivas.jpg
नेपालको आधिकारिक राष्ट्रपति भवन (शितल निवास)
राष्ट्रपति भवन is located in नेपाल
राष्ट्रपति भवन
नेपालको नक्शामा काठमाडौं उपत्यकामा रहेको राष्ट्रपति भवन शितल निवास अवस्थित क्षेत्र
सामान्य विबरण
स्थानकाठमाडौं,नेपाल
निर्देशांक२७°४३′५७″उ॰ ८५°१९′३६″पू॰ / २७.७३२५०°N ८५.३२६६७°E / 27.73250; 85.32667
वर्तमान मोहोहरूनेपालका राष्ट्रपति
निर्माण सम्पन्नसन् १९३४

राष्ट्रपति भवन शितल निवास नेपालका राष्ट्रपतिको आधिकारिक निवास हो । यो भवन महाराजगंज (काठमाडौं)मा अवस्थित छ । यो भवनको निर्माण चन्द्र शम्सेर राणाले सन् १९६० मा गराएका हुन् ।[१] नेपाल सरकारले सन् २००८ जुलाई ४ मा मन्त्रीपरिषदको बैठकद्वारा शितल निवासलाई आधिकारिक रुपमा राष्ट्रपति निवास बनाउने घोषणा गरेको थियो । नेपालको वर्तमान राष्ट्रपति यसै निवासमा बसोबास गर्दै आएका छन् ।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Abiral, Krishna (२००५), Raktakunda, Kathmandu: Sajha Prakashan, पृ: 12। 
  2. "Cabinet OKs 21 CA names, Shital Niwas for prez palace", The Kathmandu Post, ४ जुलाई २००८, अन्तिम पहुँच ३० अप्रिल २०१४ 


यी पनि हेर्नुहोस[सम्पादन गर्ने]