वीरबहादुर बलायर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वीरबहादुर बलायर
सुदूरपश्चिम प्रदेश कांग्रेस कमिटी सभापति
पद बहाली
२० मंसिर २०७८
व्यक्तिगत विवरण
जन्मडोटी, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

वीरबहादुर बलायर एक नेपाली राजनीतिज्ञ हुनुहुन्छ। उहाँ सुदूरपश्चिम प्रदेश कांग्रेस कमिटीको सभापति हुनुहुन्छ।[१] उहा पूर्व भौतिक पूर्वाधार मन्त्री पनि हुनुहुन्छ।[२]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. https://www.news24nepal.tv/2021/12/03/840062 वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-०६ मिति
  2. https://www.onlinekhabar.com/2017/11/636338