रौतहट ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रौतहट ४
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा रौतहट ४
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)देवप्रसाद तिमलसेना

रौतहट ४ नेपालको रौतहट जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

रौतहट ४ मा चन्द्रपुर नगरपालिका, वृन्दावन नगरपालिका, वडा २–४, ८ र ९ गरुडा नगरपालिका र १–५ र ९ गढीमाई नगरपालिका समेटिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रौतहट ४ (क)
  • रौतहट ४ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ बमसाधर मिश्र नेपाल कम्युनिस्ट पार्टी (एमाले)
२०५१ उद्धव ढकाल नेपाली कांग्रेस
२०५६ माधवकुमार नेपाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)
सन् १९९९ प्रकाश कोइराला नेपाली कांग्रेस
२०६४ कृष्णप्रसाद यादव
२०७० सत्यनारायण भगत नेकपा (माके)
मे २०१६ नेकपा (माके)
२०७४ देवप्रसाद तिमलसेना नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]