वृन्दावन नगरपालिका
वृन्दावन नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°०२′N ८५°१७′E / २७.०३°N ८५.२८°Eनिर्देशाङ्कहरू: २७°०२′N ८५°१७′E / २७.०३°N ८५.२८°E | |
देश | ![]() |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | रौतहट जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ४२७३५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
वृन्दावन नगरपालिका रौतहट जिल्लाको १६ नगरपालिका मध्येको एक नगरपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार वृन्दावन नगरपालिकाको कुल जनसङ्ख्या ४२,७३५ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "संक्षिप्त परिचय", वृन्दावन नगरपालिका, अन्तिम पहुँच १० चैत २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |