सामग्रीमा जानुहोस्

यमुनामाई गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यमुनामाई गाउँपालिका
यमुनामाई गाउँपालिका मा पर्दछ मधेश प्रदेश
यमुनामाई गाउँपालिका
मधेश प्रदेशको नक्सामा यमुनामाई गाउँपालिकाको अवस्थिति
यमुनामाई गाउँपालिका मा पर्दछ नेपाल
यमुनामाई गाउँपालिका
यमुनामाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४७′N ८५°१४′E / 26.78°N 85.24°E / 26.78; 85.24
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षमहमद सउद (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
  उपाध्यक्षअनुराधा कुमारी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा१६.७ किमी (६.४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२८,४१४
  घनत्व१७००/किमी (४४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
केन्द्रसाविक सरुअठा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

यमुनामाई गाउँपालिका रौतहट जिल्लाका दुई गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा जेठरहिया, भेडियाही, राजपुर तुलसी, सरुअठाझनखुनवा (६-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार यमुनामाई गाउँपालिकाको कुल जनसङ्ख्या २८,४१४ रहेको छ भने यहाँ ४,७११ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]