सामग्रीमा जानुहोस्

गढीमाई नगरपालिका

निर्देशाङ्कहरू: २६°५६′२३″उ ८५°२२′०४″पू / 26.93972°N 85.36778°E / 26.93972; 85.36778
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गढीमाई नगरपालिका
गढीमाई नगरपालिका मा पर्दछ मधेश प्रदेश
गढीमाई नगरपालिका
मधेश प्रदेशको नक्सामा गढीमाई नगरपालिकाको अवस्थिति
गढीमाई नगरपालिका मा पर्दछ नेपाल
गढीमाई नगरपालिका
गढीमाई नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′२३″उ ८५°२२′०४″पू / 26.93972°N 85.36778°E / 26.93972; 85.36778
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखश्यामप्रसाद यादव (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखस्मिताकुमारी यादव (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा४९.४४ किमी (१९.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४९,१३५
 • घनत्व९९०/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
केन्द्रसाविक समनपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गढीमाई नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा समनपुर, बहुवा मदनपुर, गम्हरीया पर्सा, सङ्ग्रामपुर, बरियारपुरधरमपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गढीमाई नगरपालिकाको कुल जनसङ्ख्या ४९,१३५ रहेको छ भने यहाँ ७,७८७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]