सामग्रीमा जानुहोस्

बौधीमाई नगरपालिका

बौधीमाई नगरपालिका
बौधीमाई नगरपालिका रौतहट जिल्ला-को अवस्थिति
बौधीमाई नगरपालिका
बौधीमाई नगरपालिका
बौधीमाई नगरपालिका मधेश प्रदेश-को अवस्थिति
बौधीमाई नगरपालिका
बौधीमाई नगरपालिका
बौधीमाई नगरपालिका नेपाल-को अवस्थिति
बौधीमाई नगरपालिका
बौधीमाई नगरपालिका
निर्देशाङ्क: २६°५५′ उत्तर ८५°१४′ पूर्व / २६.९१° उत्तर ८५.२४° पूर्व / 26.91; 85.24
देशनेपाल
जिल्लारौतहट जिल्ला
प्रदेशमधेश प्रदेश
सरकार
  नगर प्रमुखप्रदीपकुमार यादव (नेकपा (एकीकृत समाजवादी))
  उपप्रमुखप्रमिला देवी (नेकपा (एकीकृत समाजवादी)
क्षेत्रफल
  जम्मा३५.३४ किमी (१३.६४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३९,३२४
  घनत्व११००/किमी (२९००/वर्ग माइल)
  धर्म
हिन्दु मुस्लिम इसाई
क्षेत्रीय सङ्केत+९७७-०५५
केन्द्रसाविक सरमुजवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बौधीमाई नगरपालिका रौतहट जिल्लाको १६ नगरपालिका मध्येको एक नगरपालिका हो। यस नगरपालिकाको क्षेत्रफल ३५.३४ वर्ग किलोमिटर रहेको छ।[] साविकका अजगैबी, इनर्वा, इनरवारी जिउताही, सरमुजवापिपरीया परोहा गरी ५ वटा गाविसहरूलाई मिसाएर यो नगरपालिका अस्तित्वमा आएको थियो।[] यहाँ ६,०७८ घरघुरी रहेको छ [] भने यहाँको साक्षरता दर ५४.९ रहेको छ।[] यसको केन्द्र साविक सरमुजवा गाविसको कार्यालयलाई निर्धारण गरिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

बाह्रौँ राष्ट्रिय जनगणना २०७८ अनुसार बौधीमाई नगरपालिकाको कुल जनसङ्ख्या ३९,३२५ रहेको छ भने यहाँ ६,०७८ घरघुरी रहेका छन्।[]

बौधीमाई नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
अजगैबी४,३१०३.५८१२०३.९१
इनर्वा (१–७)४,०७८४.०५१००६.९१
इनर्वा (८, ९) र इनरवारी जिउताही (८, ९)३,१९९५.६७५६४.२०
इनरवारी जिउताही (१–७)५,६१५३.७९१४८१.५३
पिपरीया परोहा (६–९)४,८५७४.४३१०९६.३९
पिपरीया परोहा (१–५)४,९४३५.५७८८७.४३
सरमुजवा (७, ८, ९)४,६५९३.९३११८६.०१
सरमुजवा (४–६)३,९२४१.८६२१०९.६८
सरमुजवा (१–३)३,७४०२.४८१५०८.०६
जम्मा३९,३२५३५.३६१११२.१३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 3 4 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "PM formally announces 744 local units operational", My Republica, मूलबाट १३ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०१८ अभिलेखिकरण १३ अगस्ट २०१८ वेब्याक मेसिन
  4. "PM formally announces 744 local units operational", My Republica, मूलबाट १३ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०१८ अभिलेखिकरण १३ अगस्ट २०१८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]