सामग्रीमा जानुहोस्

राजदेवी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजदेवी नगरपालिका
राजदेवी नगरपालिका मा पर्दछ मधेश प्रदेश
राजदेवी नगरपालिका
मधेश प्रदेशको नक्सामा राजदेवी नगरपालिकाको अवस्थिति
राजदेवी नगरपालिका मा पर्दछ नेपाल
राजदेवी नगरपालिका
राजदेवी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′N ८५°१६′E / 26.93°N 85.26°E / 26.93; 85.26
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखभीखारीप्रसाद यादव (नेकपा (एकीकृत समाजवादी))
  उपप्रमुखराजकुमारी देवी (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
  जम्मा२८.२१ किमी (१०.८९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३५,६५८
  घनत्व१३००/किमी (३३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
केन्द्रसाविक राजदेवी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राजदेवी नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा झनखुनवा (१-५), हजमिनिया, बसतपुर, राजदेवी, मुदबलावा, लक्ष्मीपुर बेलविछवाब्रह्मपुरी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राजदेवी नगरपालिकाको कुल जनसङ्ख्या ३५,६५८ रहेको छ भने यहाँ ६,१४६ घरधुरी रहेका छन्।[]

राजदेवी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
झनखुनवा (१-५)४,३८५३.६८११९१.५७
हजमिनिया (२-३, ५-६)३,७८७१.९५१९४२.०५
बसतपुर (२, ३, ८, ९)५,१८६२.२२३५७.२७
बसतपुर (१, ४–७)२,३८३४.४९५३०.७३
हजमिनिया (१, ४, ७–९)१,८५००.५५३३६३.६४
राजदेवी५,२२५६.४९८०५.०८
मुदबलावा४,७६९२.५१९०७.६०
लक्ष्मीपुर बेलविछवा३,८८५२.६१४९४.२३
ब्रह्मपुरी४,१८८३.७५१११६.८०
जम्मा३५,६५८२८.२११२६४.०२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]