सामग्रीमा जानुहोस्

गुजरा नगरपालिका

निर्देशाङ्कहरू: २७°०८′N ८५°१२′E / 27.13°N 85.20°E / 27.13; 85.20
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुजरा नगरपालिका
गुजरा नगरपालिका मा पर्दछ मधेश प्रदेश
गुजरा नगरपालिका
मधेश प्रदेशको नक्सामा गुजरा नगरपालिकाको अवस्थिति
गुजरा नगरपालिका मा पर्दछ नेपाल
गुजरा नगरपालिका
गुजरा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०८′N ८५°१२′E / 27.13°N 85.20°E / 27.13; 85.20
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखसन्तलालप्रसाद चौधरी (जनता समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखरत्‍न लामा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५०.३३ किमी (५८.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५४,०३३
 • घनत्व३६०/किमी (९३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
केन्द्रसाविक सिमरा भवानीपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गुजरा नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा रङ्गपुर, ककनपुर, लक्ष्मीपुर दोस्तिया, प्रतापपुर पल्टुवासिमरा भवानीपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुजरा नगरपालिकाको कुल जनसङ्ख्या ५४,०३३ रहेको छ भने यहाँ ९,५७५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]