सामग्रीमा जानुहोस्

राजपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजपुर नगरपालिका
राजपुर नगरपालिका is located in मधेश प्रदेश
राजपुर नगरपालिका
मधेश प्रदेशको नक्सामा राजपुर नगरपालिकाको अवस्थिति
राजपुर नगरपालिका is located in नेपाल
राजपुर नगरपालिका
राजपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४९′N ८५°१३′E / २६.८२°N ८५.२२°E / 26.82; 85.22निर्देशाङ्कहरू: २६°४९′N ८५°१३′E / २६.८२°N ८५.२२°E / 26.82; 85.22
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखमोराजीक अ‍ालम (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखजमिला असगरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३१.४१ किमी (१२.१३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५४,०८३
 • घनत्व१७००/किमी (४५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
वेबसाइटआधिकारिक वेबसाइट

राजपुर नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा राजपुर फरहदवा, अकोलवा, बौरिया, पतुहा महेशपुर र पिपरा भगवानपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राजपुर नगरपालिकाको कुल जनसङ्ख्या ५४,०८३ रहेको छ भने यहाँ ८,०७८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]