सामग्रीमा जानुहोस्

दुर्गा भगवती गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुर्गा भगवती गाउँपालिका
दुर्गा भगवती गाउँपालिका मा पर्दछ मधेश प्रदेश
दुर्गा भगवती गाउँपालिका
मधेश प्रदेशको नक्सामा दुर्गा भगवती गाउँपालिकाको अवस्थिति
दुर्गा भगवती गाउँपालिका मा पर्दछ नेपाल
दुर्गा भगवती गाउँपालिका
दुर्गा भगवती गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४७′N ८५°१६′E / 26.78°N 85.27°E / 26.78; 85.27
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षशम्भुकुमार सिंह (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षशिला देवी (नेकपा (माओवादी केन्द्र)
क्षेत्रफल
  जम्मा१९.८ किमी (७.६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,८६४
  घनत्व१२००/किमी (३०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
केन्द्रसाविक गङ्गा पिपरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दुर्गा भगवती गाउँपालिका रौतहट जिल्लाका दुई गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा पिपरा भलोहिया, गङ्गा पिपरा, मत्सरी, पञ्चरुखीबडहर्वा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दुर्गा भगवती गाउँपालिकाको कुल जनसङ्ख्या २२,८६४ रहेको छ भने यहाँ ४,१२४ घरधुरी रहेका छन्।[]

दुर्गा भगवती गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
गङ्गा पिपरा३,७४२४.५३८२६.०५
पिपरा भलोहिया५,०३७४.२४११८७.९७
मत्सरी४,०८५३.४३११९१.००
पचरुखी५,२९७४.५११७७.११
बडहर्वा४,७०३३.११५१७.१०
जम्मा२२,८६४१९.८११५४.७५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]