सामग्रीमा जानुहोस्

ईशनाथ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ईशनाथ नगरपालिका
ईशनाथ नगरपालिका is located in मधेश प्रदेश
ईशनाथ नगरपालिका
मधेश प्रदेशको नक्सामा ईशनाथ नगरपालिकाको अवस्थिति
ईशनाथ नगरपालिका is located in नेपाल
ईशनाथ नगरपालिका
ईशनाथ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४७′N ८५°१३′E / २६.७८°N ८५.२१°E / 26.78; 85.21निर्देशाङ्कहरू: २६°४७′N ८५°१३′E / २६.७८°N ८५.२१°E / 26.78; 85.21
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखकौशल्‍या देवी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखमो परवेज (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा३५.१७ किमी (१३.५८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५१,८५५
 • घनत्व१५००/किमी (३८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
वेबसाइटआधिकारिक वेबसाइट

ईशनाथ नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा बन्जरहा, डुमरीया परेहा, औरैया, मठिया, जटहारा र जोकाहा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ईशनाथ नगरपालिकाको कुल जनसङ्ख्या ५१,८५५ रहेको छ भने यहाँ ७,९३७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]