ईशनाथ नगरपालिका
ईशनाथ नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४७′N ८५°१३′E / २६.७८°N ८५.२१°Eनिर्देशाङ्कहरू: २६°४७′N ८५°१३′E / २६.७८°N ८५.२१°E | |
देश | ![]() |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | रौतहट जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ५३४०२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
ईशनाथ नगरपालिका रौतहट जिल्लाको १६ नगरपालिका मध्येको एक नगरपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार ईशनाथ नगरपालिकाको कुल जनसङ्ख्या ५३, ४०२ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "संक्षिप्त परिचय", ईशनाथ नगरपालिका, अन्तिम पहुँच ८ चैत २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |