सामग्रीमा जानुहोस्

प्रकाश कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रकाश कोइराला
प्रकाश कोइराला
वातावरण, विज्ञान तथा प्रविधि मन्त्री
कार्यकाल
२००५–२००६
एकाधिपतिराजा ज्ञानेन्द्र
प्रतिनिधि सभा संसद सदस्य
कार्यकाल
१९९९–२००२
निर्वाचन क्षेत्र रौतहट ४
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
सन्तानमनिषा कोइराला (छोरी)
सिद्धार्थ कोइराला (छोरा)
अभिभावक(हरू)विश्वेश्वरप्रसाद कोइराला (पिता)
सुशीला कोइराला (आमा)
आफन्तहरूकोइराला परिवार

प्रकाश कोइराला नेपाली राजनीतिज्ञ तथा पूर्वमन्त्री हुन्। उनी पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाका छोरा हुन्। उनकी छोरी मनिषा कोइराला बलिवुड चलचित्र अभिनेत्री तथा छोरा सिद्दार्थ कोइराला चलचित्र अभिनेता हुन्।[]

विसं २०६२ असार ३१ मा राजा ज्ञानेन्द्रले तल्कालिन मन्त्रीपरिषद खारेज गरी सत्ता आफ्नो हातमा लिए पछि प्रकाश कोइराला वातावरण, विज्ञान तथा प्रविधि मन्त्री भएका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]