सिद्दार्थ कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिद्दार्थ कोइराला नेपाली चलचित्र अभिनेता हुन् । उनले फन-क्यान बि डेन्जरस समटाइम चलचित्रबाट बलिवुड चलचित्र क्षेत्रमा प्रवेश गरे ।

परिवार[सम्पादन गर्नुहोस्]

सिद्दार्थ कोइरालाको जन्म नेपालको चर्चित राजनीतिक परिवार कोइराला परिवारमा भएको थियो । उनी नेपालका पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका नाति तथा बलिवुड चलचित्र अभिनेत्री मनिषा कोइरालाका भाइ हुन् ।

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

वर्ष नाम भूमिका नोट
२००४ पैसा वसुल निर्माताको रूपमा
२००५ टेरोरिजम: बायो याट्यक लेखकको रूपमा
२००५ फन-क्यान बि डेन्जरस समटाइम आर्यन बलिवुड चलचित्र क्षेत्रमा प्रवेश
२००७ अनवर अनवर आलोचित
२००९ देख भाइ देख श्याम
२००९ देशद्रोही २
२०१४ मेघा गौरब नेपाली चलचित्रमा प्रवेश

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]