सामग्रीमा जानुहोस्

रौतहट १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रौतहट १
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा रौतहट १
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट जिल्ला
मतदाता सङ्ख्या१,०८,७२६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)राजेशकुमार चौधरी

रौतहट १ नेपालको रौतहट जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रौतहट १ मा राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिकाको वडा १ र गढीमाई नगरपालिकाको ६–८ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रौतहट १ (क)
  • रौतहट १ (ख)
निर्वाचन सदस्य दल
२०४८ ब्रजकिशोर सिंह नेपाली काङ्ग्रेस
२०५६ माधवकुमार नेपाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)
२०६४ बबन सिंह स्वतन्त्र राजनीतिज्ञ
२०७० माधवकुमार नेपाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)
२०७४ अनिलकुमार झा राष्ट्रिय जनता पार्टी नेपाल
२०७७ जनता समाजवादी पार्टी, नेपाल
२०७८ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०७९ माधवकुमार नेपाल नेकपा (एकीकृत समाजवादी)
२०८२ राजेशकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
राजेशकुमार चौधरीराष्ट्रिय स्वतन्त्र पार्टी२८,९४६४३.८२
अजयकुमार गुप्तानेकपा (एमाले)१०,६९३१६.१९
अनिलकुमार झानेपाली काङ्ग्रेस८,५७४१२.९८
माधवकुमार नेपालनेपाली कम्युनिस्ट पार्टी७,६६९११.६१
योगेन्द्र राय यादवजनता समाजवादी पार्टी, नेपाल६,८४६१०.३६
देवेन्द्र मिश्रजनमत पार्टी८८११.३३
अन्य२,४४४३.७
कुल सदर मत६६,०५३१००
दर्ता भएका मतदाता/मतदान१०८,७२६
मतान्तर१८,२५३
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
माधवकुमार नेपालनेकपा (एकीकृत समाजवादी)३३,५२२५२.३७
अजय कुमार गुप्तानेकपा (एमाले)२६,९२२४२.०६
राजेन्द्र प्रसाद साहजनमत पार्टी१,४११२.२
अन्य२,१५४३.३७
कुल सदर मत६४,००९१००
मतान्तर६,६००
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: []
दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल अनिल कुमार झा २१,४७२
नेपाली काङ्ग्रेस कृष्णप्रसाद यादव १५,८७४
नेकपा (माओवादी केन्द्र) सत्यनारायण भगत १२,३३१
स्वतन्त्र बबन सिंह १,६६९
अन्य १,५२०
बदर मत ३,५८५
नतिजा राजपा नेपाल विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) माधवकुमार नेपाल ८,३६१
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) अजय कुमार गुप्ता ८,०२३
सङ्घीय सद्भावना पार्टी अनिल कुमार झा ४,२३४
एनेकपा (माओवादी) राज किशोर प्रसाद यादव ३,६४२
सद्भावना पार्टी योगेन्द्र राय यादव १,६५८
मधेशी जनअधिकार फोरम, नेपाल बबन सिंह १,४८१
तराई मधेस लोकतान्त्रिक पार्टी बाबुलाल प्रसाद साह कानु १,४७०
नेपाली काङ्ग्रेस सन्तलाल साह तेली १,३०२
अन्य ३,८२२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
स्वतन्त्र बबन सिंह ९,२०१
सद्भावना पार्टी अजय गुप्ता बनिया ६,५८८
मधेशी जनअधिकार फोरम, नेपाल अमर प्रसाद यादव ६,४३४
नेकपा (एमाले) रेवन्त झा ४,५२९
नेकपा (माओवादी) इन्दल राय यादव ४,४९०
नेपाली काङ्ग्रेस ब्रज किशोर सिंह ४,४२४
अन्य ३,३६४
बदर मत २,९१०
नतिजा स्वतन्त्र विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) माधवकुमार नेपाल २२,८६८
नेपाली काङ्ग्रेस ब्रज किशोर सिंह १०,७५७
स्वतन्त्र परमानन्द साह तेली ३,१५७
नेकपा (माले) विश्वनाथ प्रसाद अग्रवाल ३,०५८
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रिका प्रसाद सिंह ३,०३०
अन्य १,४४३
बदर मत १,३०६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस ब्रज किशोर सिंह १४,६३७
स्वतन्त्र विश्वनाथ प्रसाद अग्रवाल १३,६३३
राष्ट्रिय प्रजातन्त्र पार्टी गुञ्जेश्वरी प्रसाद सिंह ६,६९८
नेकपा (संयुक्त) विष्णु बहादुर मानन्धर ५,९४०
अन्य १,६२६
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस ब्रज किशोर सिंह १२,५६९
नेकपा (प्रजातान्त्रिक) खजान्ची शाह ८,३४९
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "रौतहट-१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]