सामग्रीमा जानुहोस्

धनुषा ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनुषा ३
निर्वाचन क्षेत्र
धनुषा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा जिल्ला
मतदाता सङ्ख्या१,२५,९२७
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सांसदमनिष झा

धनुषा ३ नेपालको धनुषा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो। यो संसदीय निर्वाचन क्षेत्र नेपालको राष्ट्रिय महत्वको निर्वाचन क्षेत्र हो।[][][] राजर्षि जनक विश्वविद्यालय, एसियाली विकास बैंकको सहरी विकास आयोजना, जनकपुर-जटही-अयोध्या ६ लेन सडक र जनकपुर-जयनगर रेलमार्ग जस्ता राष्ट्रिय मान्यताका केही आयोजनाहरू भएको कारण यो क्षेत्र विकासका दृष्टिले नेपाली काङ्ग्रेसको पकड क्षेत्र मानिन्छ।[][][][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

धनुषा ३ मा मुखियापट्टी मुसहरनिया, नगराईन नगरपालिका, धनौज गाउँपालिका, विदेह नगरपालिकाको वडा नं. ९ र जनकपुर उपमहानगरपालिकाको वडा नं.१–८, १०, १२, १५, १६, २० र २३–२५ वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धनुषा ३ (क)
  • धनुषा ३ (ख)

संसद सदस्यहरू

[सम्पादन गर्नुहोस्]
चुनाव सदस्य राजनीतिक दल
२०४८ आनन्दप्रसाद ढुङ्गाना नेपाली काङ्ग्रेस
२०५१
२०५६
२०६४ विमलेन्द्र निधि नेपाली काङ्ग्रेस
२०७०
२०७४ राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी नेपाल
२०७७ वैशाख जनता समाजवादी पार्टी, नेपाल
२०७८ साउन लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०७९ जुली कुमारी महतो नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२०८२ मनिष झा राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
मनिष झाराष्ट्रिय स्वतन्त्र पार्टी४३,९८८५९.१५
विमलेन्द्र निधिनेपाली काङ्ग्रेस१६,६५२२२.३९
जुलीकुमारी महतोनेकपा (एमाले)९,७८६१३.१६
रामललित मण्डलनेपाली कम्युनिस्ट पार्टी७०९०.९५
परमेश्वर साहु सुडीजनता समाजवादी पार्टी, नेपाल५०००.६७
रोशन यादवस्वतन्त्र४१६०.५६
दिवाकरकुमार साहस्वतन्त्र३९८०.५४
अन्य१,९२२२.५८
कुल सदर मत७४,३७११००
दर्ता भएका मतदाता/मतदान१२५,९२७
मतान्तर२७,३३६
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) जुली कुमारी महतो ३३,३८८
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल अनिल कुमार झा २३,६८६
जनमत पार्टी शम्भुनाथ साह ७,३७४
अन्य ३,४४३
बदर मतहरू
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल राजेन्द्र महतो ३०,७५०
नेपाली काङ्ग्रेस बिमलेन्द्र निधि २७,८४७
नेकपा (माओवादी केन्द्र) रामसिंह यादव २,३४६
अन्य १,३००
अवैध मतहरू २,९३०
नतिजा राजपा विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बिमलेन्द्र निधि १५,०३१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) जुली कुमारी महतो १३,५३९
एनेकपा (माओवादी) हरिदेव मण्डल २,५२३
अन्य ५,०६५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल समाचार []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बिमलेन्द्र निधि १५,५८२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) हरिदेव मण्डल ९,९३६
तराई मधेस लोकतान्त्रिक पार्टी अमरेश नारायण झा ६,९०९
स्वतन्त्र साधु यादव २,००७
नेकपा (माओवादी) शोभित यादव १,३११
अन्य ३,११४
अवैध मतहरू ३,००७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [१०]
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस आनन्द प्रसाद ढुङ्गाना १५,०२६
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) हेम बहादुर मल्ल १३,७३६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) आनन्द यादव १०,२५६
नेकपा (मार्क्सवादी-लेनिनवादी) रघुवीर महासेठ ९,९७४
अन्य ३,२७२
अवैध मतहरू १,३०१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [११] [१२]
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस आनन्द प्रसाद ढुङ्गाना १७,४२९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) भोला प्रसाद साह १५,१३३
राष्ट्रिय प्रजातन्त्र पार्टी हेम बहादुर मल्ल १२,९३७
संयुक्त जनमोर्चा नेपाल दिनेश भारती १,००८
अन्य १,८८६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [११]
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस आनन्द प्रसाद ढुङ्गाना २०,८७७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ईश्वर पोखरेल १४,३११
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०८-०७
  2. "१६५ निर्वाचन क्षेत्रमा कुन दलको मत कति ?", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-०७ अभिलेखिकरण २०२२-०७-२९ वेब्याक मेसिन
  3. "संसदीय चुनावका सम्भावित ९ परिदृश्य", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-०७ अभिलेखिकरण २०२२-०७-२९ वेब्याक मेसिन
  4. Republica, "Parliament sends three elections-related bills for clause-wise deliberations", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०७[स्थायी मृत कडी]
  5. "Nepal, India PMs likely to jointly inaugurate cross-border railway link", WION (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०७
  6. Bank, Asian Development (२०१४-०७-२२), "Khurkot Bridge Built With ADB Support Boosts Connectivity", Asian Development Bank (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०७
  7. "काङ्ग्रेस नेता निधि र भारतका सडकमन्त्रीबीच भेटवार्ता", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-०७
  8. "धनुषा-३ मा रास्वपाका मनिष झा विजयी", कान्तिपुर
  9. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  10. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  12. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]