सामग्रीमा जानुहोस्

पर्सा ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्सा ४
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा पर्सा ४
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
मतदाता सङ्ख्या९५,२१३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)टेकबहादुर शाक्य

पर्सा ४ नेपालको पर्सा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

पर्सा ४ मा ठोरी गाउँपालिका, जिरभवानी गाउँपालिका, छिपहरमाई गाउँपालिका, धोविनी गाउँपालिका, कालिकामाई गाउँपालिका, वडा १–५ जगरनाथपुर गाउँपालिकापकाहा मैनपुर गाउँपालिकाको वडा ५ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पर्सा ४ (क)
  • पर्सा ४ (ख)
निर्वाचन सदस्य दल
२०४८ रमेश रिजाल नेपाली काङ्ग्रेस
२०५१
२०५६ उर्मिला अर्याल नेपाल कम्युनिस्ट पार्टी (एमाले)
२०६४ प्रद्युमन प्रसाद चौहान
२०७० सुरेन्द्रप्रसाद चौधरी नेपाली काङ्ग्रेस
२०७४ लक्ष्मणलाल कर्ण राष्ट्रिय जनता पार्टी नेपाल
२०७७ जनता समाजवादी पार्टी, नेपाल
२०७८ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०७९ रमेश रिजाल नेपाली काङ्ग्रेस
२०८२ टेकबहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
टेकबहादुर शाक्यराष्ट्रिय स्वतन्त्र पार्टी२८,००६४५.२८
रमेश रिजालनेपाली काङ्ग्रेस१२,५३४२०.२७
जालिम मियाँ मन्सुरीनेकपा (एमाले)१२,१४५१९.६४
कृपासिन्धु प्रसादजनता समाजवादी पार्टी, नेपाल४,७५८७.६९
जयप्रकाश थारुनेपाली कम्युनिस्ट पार्टी३,११३५.०३
सिमा देवी कलवारजनमत पार्टी२८२०.४६
अन्य१,०१०१.६३
कुल सदर मत६१,८४८१००
दर्ता भएका मतदाता/मतदान९५,२१३
मतान्तर१५,४७२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
रमेश रिजालनेपाली काङ्ग्रेस३१,२२४५१.९४
जालिम मियाँ मन्सूरीनेकपा (एमाले)२५,६७१४२.७
अबदेश प्रसाद गुरौँराष्ट्रिय प्रजातन्त्र पार्टी१,२८३२.१३
अन्य१,९३८३.२२
कुल सदर मत६०,११६१००
मतान्तर५,५५३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []


दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल लक्ष्मणलाल कर्ण २०,७३८
नेपाली काङ्ग्रेस रमेश रिजाल १४,७०२
नेकपा (माओवादी केन्द्र) उर्मिला अर्याल ९,६१७
नेपाल सङ्घीय समाजवादी पार्टी इमदाद गद्दी २,७८९
जनसमाजवादी पार्टी नेपाल सन्तोष कुमार साह १,१३०
अन्य ८१५
बदर मत ३,३०८
नतिजा राजपा नेपाल विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुरेन्द्र प्रसाद चौधरी १२,९६३
सङ्घीय समाजवादी पार्टी, नेपाल राज कुमार यादव ७,१४२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) प्रदुम्न प्रसाद चौहान ६,३८३
एनेकपा (माओवादी) प्रहलाद गिरी गोस्वामी ४,१३८
मधेशी जनअधिकार फोरम, नेपाल अब्दुल रहिम अन्सारी १,८२६
राष्ट्रिय प्रजातन्त्र पार्टी भुपदेव प्रसाद राय १,४२०
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) राम बक्स महतो थारु १,३४५
दलित जनजाति पार्टी नुर आलम अन्सारी १,१३३
अन्य ३,०७३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) प्रदुम्नप्रसाद चौहान १२,४९०
नेपाली काङ्ग्रेस सुरेन्द्रप्रसाद चौधरी १२,२४७
तराई मधेश लोकतान्त्रिक पार्टी जनार्दनप्रसाद यादव ७,७०७
नेकपा (माओवादी) बलीराम प्रसाद तेली ४,१२५
राष्ट्रिय प्रजातन्त्र पार्टी विश्वनाथ प्रसाद तेली २,५९२
सद्भावना पार्टी मैनुद्दिन अन्सारी १,९४९
मधेशी जनअधिकार फोरम, नेपाल हरेन्द्र सिंह भुमिहार १,८१९
अन्य २,३८०
बदर मत ३,८०२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) उर्मिला अर्याल १७,०९५
नेपाली काङ्ग्रेस रमेश रिजाल १५,९२७
स्वतन्त्र राम बाबु जयसवाल ४,९५२
राष्ट्रिय प्रजातन्त्र पार्टी गोखुल प्रसाद कुर्मि ३,८८१
अन्य १,३७२
बदर मत १,२२५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रमेश रिजाल १२,११६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) उर्मिला अर्याल ९,२८८
राष्ट्रिय प्रजातन्त्र पार्टी गोखुल प्रसाद कुर्मि ७,३७९
स्वतन्त्र फैजल अहमद मियाँ ६,१८५
अन्य ८२४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रमेश रिजाल १२,६९६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) उर्मिला अर्याल ७,९३०
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "पर्सा-४ मा रास्वपाका टेक बहादुर शाक्य विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]