सामग्रीमा जानुहोस्

धोबिनी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धोबिनी गाउँपालिका
धोबिनी गाउँपालिका मा पर्दछ मधेश प्रदेश
धोबिनी गाउँपालिका
मधेश प्रदेशको नक्सामा धोबिनी गाउँपालिकाको अवस्थिति
धोबिनी गाउँपालिका मा पर्दछ नेपाल
धोबिनी गाउँपालिका
धोबिनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०५′N ८४°४१′E / 27.08°N 84.69°E / 27.08; 84.69
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
  अध्यक्षमदनप्रसाद चौहान (जनता समाजवादी पार्टी, नेपाल)
  उपाध्यक्षमञ्जु देवी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२४.४१ किमी (९.४२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,६०६
  घनत्व९३०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक लङ्गडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

धोबिनी गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका धोबिनी, लङ्गडी, हरिहरपुर, घोडादौडा पिपरा (१-७) र भिखमपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धोबिनी गाउँपालिकाको कुल जनसङ्ख्या २२,६०६ रहेको छ भने यहाँ ३,४९९ घरधुरी रहेका छन्।[]

धोबिनी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
घोडादौडा पिपरा (१–७)२,३२५३.११७४७.५९
भिखमपुर४,५३९७.७५८९.४८
हरिहरपुर५,५९४४.२८१३०७.०१
लङ्गडी३,९३४१.८६२११५.०५
धोबिनी६,२१४७.४७८३१.८६
जम्मा२२,६०६२४.४२९२५.७२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]