सामग्रीमा जानुहोस्

पटेर्वा सुगौली गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पटेर्वा सुगौली गाउँपालिका
पटेर्वा सुगौली गाउँपालिका मा पर्दछ मधेश प्रदेश
पटेर्वा सुगौली गाउँपालिका
मधेश प्रदेशको नक्सामा पटेर्वा सुगौली गाउँपालिकाको अवस्थिति
पटेर्वा सुगौली गाउँपालिका मा पर्दछ नेपाल
पटेर्वा सुगौली गाउँपालिका
पटेर्वा सुगौली गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८४°४४′E / 27.17°N 84.74°E / 27.17; 84.74
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
  अध्यक्षदिनेशकुमार चौधरी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षममता महतो (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा६४.२९ किमी (२४.८२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२५,४९८
  घनत्व४००/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक पटेर्वा सुगौली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पटेर्वा सुगौली गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका पटेर्वा सुगौली, सोनवर्षा, गादीनिचुटा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पटेर्वा सुगौली गाउँपालिकाको कुल जनसङ्ख्या २५,४९८ रहेको छ भने यहाँ ४,७५३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]