सामग्रीमा जानुहोस्

छिपहरमाई गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छिपहरमाई गाउँपालिका
छिपहरमाई गाउँपालिका मा पर्दछ मधेश प्रदेश
छिपहरमाई गाउँपालिका
मधेश प्रदेशको नक्सामा छिपहरमाई गाउँपालिकाको अवस्थिति
छिपहरमाई गाउँपालिका मा पर्दछ नेपाल
छिपहरमाई गाउँपालिका
छिपहरमाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८४°४०′E / 27.16°N 84.67°E / 27.16; 84.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
  अध्यक्षमनोज कुमार (नेकपा (एमाले))
  उपाध्यक्षश्रीमती लिलावतीदेवी कानु (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२४.९० किमी (९.६१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२९,०८२
  घनत्व१२००/किमी (३०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक भिस्वा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

छिपहरमाई गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका मिर्जापुर, समझौता, जयमङ्गलापुर, तुलसी बरुवाभिस्वा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छिपहरमाई गाउँपालिकाको कुल जनसङ्ख्या २९,०८२ रहेको छ भने यहाँ ४,६६३ घरधुरी रहेका छन्।[]

छिपहरमाई गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मिर्जापुर४,६०४५.०९९०४.५२
समझौता७,९२५६.१११२९७.०५
जयमङ्गलापुर५,६०२४.३७१२८१.९२
तुलसी बरुवा५,०२०६.०१८३५.२७
भिस्वा५,९३१३.३२१७८६.४५
जम्मा२९,०८२२४.९११६७.९५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]